मिति २०८२।०३।२१
नेपाल मगर बौद्ध सेवा समाज र मगर बौद्ध बुद्धिजिवी परिषदद्वारा “बौद्ध शिक्षा र मगर समुदाय” नामक पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष श्रद्धेय भिक्षु पन्न्यामुर्ती महास्थविर ज्यु को प्रमुख आथित्यमा सम्पन्न सो कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्री देउ बहादुर रानामगरले गर्नु भएको थियो ।