
Voice of chairman
Mr. Deo Bdr. Rana Magar : भगवान गौतम बुद्धको शान्ति संदेशको महत्व र उपयोगिताको व्यवहारमा रुपान्तरित गरि बुद्ध धर्म, संस्कृति, दर्शन र सभ्यता पुनर्स्थापित नभएसम्म राष्ट्रको सर्वान्गीण विकाश हुन र विश्वमा शान्ति कायम हुन नसक्ने यथार्थलाई आत्मसात गरि बुद्ध धर्म र संस्कृतिको पुनरुत्थान गरि बुद्ध धर्मवालाम्बिहरु को बीचमा एकता करी सनातान्देखी चली आएको मुलुकको अन्य धर्मवालाम्बिहरुसंग धार्मिक सहिष्णुता र सदभाब स्थापित गर्न नेपाल सरकारको सिमित स्रोत र साधनले मात्र असम्भब भएको कुरामा विश्वस्त भइ शान्तिका नायक भगवान बुद्धको शान्ति-संदेश, बुद्ध धर्म, संस्कृति र समाज सेवाको माध्यम्द्दरा नेपाल राज्यको सर्वान्गीं विकास गर्न र विश्वमा शान्ति स्थापित गराउन विशुद्द समाज सेवाको भावनाले अभिप्रेरित एउटा गैरसरकारी संस्थाको अपरिहार्य आवशेक्तालाई हृदय गमन गरी राष्ट्र निर्माणको महायज्ञ पुरा गरि विश्वमा शान्ति स्थापित गराउने पवित्र उद्देश्यले मुलुकका विभिन्न क्षेत्र, तह र तप्काका विविध पेशामा सम्बद्द मगर व्यक्तित्वोहरु मिति २०५७ साल चैत्र २८, २९ र ३० गते भएको प्रथम राष्ट्रिय भेलाको माग, सुझाब र निष्कर्ष बमोजिम नेपाल मगर बुद्ध सेवा समाज नामक स्थापना गरिएको हो |

Please support us with a donation
Your support is needed for our work to do good

Image Gallery
See All ->



