हार्दिक बधाई तथा शुभकामना

हार्दिक बधाई तथा शुभकामना

मगर संघ, बेलायतको पाँचौ महाधिवेशनबाट नेम थापामगरको अध्यक्षतामा नयाँ निर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई नेपाल मगर बुद्ध सेवा समाज, केन्द्रीय समितिको तर्फबाट हार्दिक बधाई तथा कार्यसफलताको शुभकामना व्यक्त गरिन्छ ।

देउ बहादुर राना
अध्यक्ष, नेपाल मगर बुद्ध सेवा समाज

Translate »