Organization Structure

नेपाल मगर बौद्ध सेवा समाज, संघीय परिषद, काठमाण्डौमा रहेको छ भने ७ प्रदेश, ६७ जिल्ला, नगरपालिका-गाऊंपालिका स्तरका साथै वडा-टोल स्तरमा समेत कमिटीहरु गठन भै बौद्ध शिक्षा तथा संस्कारको प्रचार, प्रसार तथा अभ्यास भै रहेको छ।