Vision Mission Goal Objectives

Vision

बुद्ध शिक्षा तथा मार्गदर्शनलाई ब्यबहारिक जीवनमा उतार्न प्रेरित गर्दै खासगरी मगर समुदायलाई सभ्य, सुसंस्कृत एबं प्रज्ञावान बनाउने।

Mission

बुद्द धर्म, दर्शन तथा शिक्षाको प्रचार, प्रसार तथा प्रबर्धन गरी मगर समुदायमा ब्यापक रुपमा रहेको मिथ्यादृष्टी, कुरीति, कुसंस्कार हटाई नैतिक, मर्यादित एबं सचेत मगर समाजको निर्माण गर्ने।

Objectives

  1. परियत्ति बुद्ध शिक्षाको बिकास तथा बिस्तार गरी बुद्द शिक्षा तथा नैतिकता बारे बोध गराउंने
  2. बौद्ध दर्शनमा आधारित मगर बौद्ध संस्कारको ब्यापक प्रचार, प्रसार गरी मगर संस्कार पद्धतिको अभ्यासमा एकरुपता, प्रभावकारीता एबं उपयोगी बनाई बढी भन्दा बढी मगरहरुलाई यस प्रति आकर्षित बनाउने
  3. बौद्ध धर्म, दर्शन तथा मगर बिषयमा अध्ययन, अनुसन्धान गरी भगवान बुद्धको शान्ति सन्देशलाई बिश्वभर फैलाउने।
Translate »